कार्यादेश बारेको सहमति कांग्रेसद्वारा अनुमोदन, आजै संसदीय समिति गठन हुने

काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ । आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए । उनले भने, ‘अब कार्यदलको … Continue reading कार्यादेश बारेको सहमति कांग्रेसद्वारा अनुमोदन, आजै संसदीय समिति गठन हुने